भिडियोहरू मार्फत हाम्रो विद्यालयको अबलोकन गर्नुहोस्
भिडियोहरू मार्फत हाम्रो विद्यालयको वातावरण, संरचना, विद्यार्थीहरूको दैनिक जीवन, विभिन्न शैक्षिक तथा अतिरिक्त गतिविधिहरू, विशेष कार्यक्रमहरू, र समग्र शैक्षिक यात्राको अवलोकन गर्नुहोस्।
School video
Integrated video of school programs
New school Building Video
A video showing the new building, classrooms, furniture, and playground.
विद्यार्थीबाट प्रस्तुत नृत्य
विजया दशमी तथा तिहारकाे अवसरमा विद्यार्थीबाट प्रस्तुत नृत्य