jirisecondaryschool@gmail.com
९८५४०४५२३८
डाउनलोड
संकाय
रिजल्ट
विद्यार्थी तथ्याङ्क
सामाजिक सञ्जाल :
गृहपृष्ठ
परिचय +
हाम्रो बारेमा
व्यवस्थापन समिति
शिक्षक तथा कर्मचारिको विवरण
विद्यालयसँग सम्वन्धित विवरण
प्रधानाध्यापकबाट सन्देश
अध्यक्षबाट सन्देश
प्रतिवेदन
सुविधाहरू
सूचना तथा कार्यक्रम
ब्लग
ग्यालरी +
फोटो ग्यालरी
भिडियो ग्यालरी
सम्पर्क
Admission
सूचना तथा कार्यक्रमहरु:
वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
विद्यालयको ६५ औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न
सूचना तथा कार्यक्रमहरु:
वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
विद्यालयको ६५ औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न
सुविधाहरु
क्याटेगोरि: सुविधाहरू
सुविधाहरु
जिरी माध्यिमक विद्यालयबाट प्रदान गरिने सुविधाहरु
दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षकहरुबाट अध्यापन गराईने ।
व्यावहारिक,जिवनपयोगी तथा समय सापेक्ष शिक्षा प्रदान गरिने ।
विद्थार्थीहरुको वृतिविकासका लागि सिक्दै कमाउदै, कमाउदै सिक्दै कार्यक्रम सञ्चालनमा रहेको ।
२५० जना क्षमताको अपाङ्गमैत्री अत्याधुनिक छात्रावास सहितको विशाल अत्याधुनिक भौतिक संरचना।
सम्पूर्ण खेलका लागि सुविधा सम्पन्न पर्याप्त खेलमैदानको व्यवस्था ।
अत्याधुनिक मल्टिमिडिया जडित कक्षाकोठा र बालमैत्री फर्निचरको व्यवस्था ।
गरीब तथा जेहेन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था ।
पर्याप्त विद्यालय बसको व्यवस्था ।
कक्षागत शैक्षिक भ्रमणको सुविधा ।
कमजोर सिकाइ क्षमता भएका विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था ।
अङ्ग्रेजी तथा नेपाली माध्यमका अलग अलग कक्षाको व्यवस्था ।
रुची समूहको अधारमा खेलकुद, संगित, नृत्य, GK तथा Public Speech को प्रशिक्षणको व्यवस्था ।
जिरी मावि Singing and Dancing star competition वार्षिकरुपमा सञ्चालन गरिने ।
विज्ञान, गणित, कम्प्युटर विज्ञान, होटल म्यानेज्मेन्ट जस्ता महत्वपूर्ण विषयको पठनपाठनको व्यवस्था ।
सुविधा सम्पन्न बृहत पुस्तकालय तथा सेमिनार हलको व्यवस्था ।
सूचनाहरु
वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
06 April 2026
विद्यालयको ६५ औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न
18 December 2025
सेवाहरू
सुविधाहरु
लोकप्रिय ब्लग
हाल कुनै लोकप्रिय ब्लगहरू उपलब्ध छैनन् ।